झापा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आज बानेश्वरमा सरकारको
विरोधमा प्रदर्शन गरेको छ । संघका नेता कार्यकर्ताहरुले बिजुली बजारदेखि
बानेश्वरसम्म र्याली सहित विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले भ्रष्टाचारविरुद्ध नारा लगाउँदै प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन् ।