मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

कन्काई अस्पतालको क्यान्टिनमा आगलागी, एकजना घाइते

देश प्रदेश डेस्क 5421+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

झापा  झापाको बिर्तामोडमा रहेको कन्काई अस्पतालको क्यान्टिनमा आगलागी भएको छ ।

आज दिउँसो ४ बजे कन्काई अस्पतालको क्यान्टिनमा रहेको ग्यास सिलिन्डर अचानक पड्किएर आगलागी भएको हो । आगलागीबाट सोही क्यान्टिनमा कार्यरत बाह्रदशी गाउँपालिका वडा नम्बर ६ बस्ने ४१ वर्षीया सिता धमला घाइते भएकी छन् ।

दुबै खुट्टामा सामान्य जलि घाइते धमलाको सोही अस्पतालमा सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको बिर्तामोड प्रहरीले जनाएको छ । त्यस्तै क्यान्टिनभित्र रहेको एउटा फ्यान, एउटा सिलिन्डर र एउटा र्याक जल्दा अन्दाजी १५ हजार बराबरको क्षति भएको छ । प्रहरी र सोही अस्पतालका कर्मचारीको सहयोगमा fire extinguisher र पानी प्रयोग गरी आगो पूर्ण रुपमा नियन्त्रणमा आएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार