मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

सुनकोसीस्थित बंशिलाघाटमा बेलिब्रिज जडान

देश प्रदेश डेस्क 5197+ समाचार ( )
२६ माघ २०८२, आइतबार

झापा / खाेटाङ र उदयपुर जाेड्न सुनकाशीस्थित बंशिलाघाटमा बेलिब्रिज जनाड भएकाे छ ।

खोटाङको बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका-१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोसीको बंशिलाघाटमा बेलिब्रिज राखिएको हो ।

बंशिलाघाटमा पक्की पुल निर्माणको काममा चरम ढिलासुस्ती भइरहेको अवस्थामा कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले ५१.८१ मिटर लामो र ४.१ मिटर चौंडाई भएको बेलिब्रिज जडान गरेको हो । नदीमा पानीको बहाव बढ्न थालेपछि निकालेर राख्ने गरी जडान गरिएको अस्थायी बेलिबिज माघ २४ गतेदेखि सञ्चालनमा ल्याइएको छ ।

३ वर्ष ८ महिनाभित्र बनाइसक्नुपर्ने गरी कालिका–बेदान्सी जेवीले ०७७ पुस २८ गते ठेक्का सम्झौता गरिसकेकाे थियाे। १ सय ५० मिटर लम्बाई र ११ मिटर चौडाईको ३ स्पानको पुल बनाउन मूल्य अभिवृद्धि कर (भ्याट) सहित १९ करोड १८ लाख ४१ हजार ४ सय २० रुपैयाँमा ठेक्का सम्झौता भएता पनि हालसम्म याे पुल निर्माण सम्पन्न भइसकेकाे छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार