मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बर्दिया प्रहरीद्धारा २१ किलो अफिमसहित दुई पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

झापा ठूलो परिमाणमा अफिमसहित दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-७ का ३७ वर्षीय भक्तबहादुर शाही र  चितवन राप्ती नगरपालिका–११ आरपानीका २७ वर्षीय कुमार वाइबा रहेका छन् ।

बाँसगढी नगरपालिका–१ चेपाङस्थित रत्न राजमार्ग सडक खण्डबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।

आइतबार बेलुका शाहीले चलाएको लु ८० प १४६७ नम्बरको मोटरसाइकलमा पछाडि वाइबा सवार भई जाजरकोटदेखि नेपालगन्जतर्फ आउँदै गर्दा चेकिङका क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वाइबाले भिरेको कालो झोलाभित्र २२ वटा पोका लुकाइराखेको अवस्थामा २१ किलो ५ सय ६७ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई सोमबार अदालतबाट ५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मोतिपुरमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार