मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

बिर्तामोड बसपार्कको फर्निचर उद्योगमा आगलागी , १२ लाखको क्षति

देश प्रदेश डेस्क 5197+ समाचार ( )
१६ आषाढ २०८२, सोमबार

झापा / झापाको बिर्तामोड बसपार्कमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

अर्जुनधारा– ११ बसपार्क बस्ने मोतीबहादुर खड्काले आफ्नो टिनको छानो,टिनको घेराबारा भएको एकतले घरमा सञ्चालन गरेको खड्का फर्निचरमा मध्यरातमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट फर्निचरमा रहेको काठ चिर्ने मेसिन र काठपातहरु पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १२ लाख बराबरको धनमाल क्षति भएको छ ।

अस्थायी प्रहरी पोष्ट बसपार्कमा जानकारी प्राप्त हुनासाथ खटिएका प्रहरी,बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार