मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
७ आषाढ २०८३, आइतबार

भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका एक युवकको मृत्यु भएको छ  भारतको सिलिगुडीबाट फर्किदै गर्दा बाग्मती प्रदेश–०१०३२ च १६८० नम्बरको कार बागडोग्राको सन्यासी स्थानको चिया बगानमा रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा अलैची व्यवसायी बिर्तामोड ५ निवासी भरत चौधरीका छोरा अन्दाजी वर्ष २३ का अमित चौधरीको मृत्यु भएको अलैची व्यवसायी संघका निर्मल भट्टराईले सामाजिक संजालमा उल्लेख गरेका छन् ।घाइते चौधरीको बागडोग्रास्थित ग्यालेक्सीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

कारमा उनी मात्र एक्लै रहेको बताइएको छ । तीब्र गतिका कारण कार रुखमा ठोक्किएर दुई टुक्रा भएको छ ।उनले मादक पदार्थ सेवन गरेर गाडी चलाएको पाइएको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार