मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

नीजामती अस्पतालले हरेक सेवामा १०५ का दरले शुल्क बढायाे

देश प्रदेश डेस्क 5164+ समाचार ( )
६ पौष २०८२, आइतबार

झापा / नीजामती अस्पतालले हरेक सेवामा शुल्क १०५ का दरले मुल्य बढाकाे छ ।

हाललाई एमआरआइ सिटी स्क्यान र डेक्साका शुल्कलाई यथावत राखिएको र अन्य सेवा शुल्कमा सबैमा १०५ ले वृद्धि गरिएको अस्पतालले जनाएकाे हाे ।

अस्पतालमा नीजामती कर्मचारी, कर्मचारीका परिवार र सर्वसाधारण नागरिकले स्वास्थ्य सेवा लिने गर्दछन् । यो शुल्क वृद्धिले सर्वसाधारण बिरामीलाई भने आर्थिकभार थपिने विज्ञहरूको बताएका छन् । अस्पतालले गत मंगलवारदेखि शुल्क वृद्धि गरी लागु गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार