मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

लागु औषधसहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१४ कार्तिक २०८१, बुधवार

झापा प्रतिबन्धित लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको गण्डक चोकबाट जाँचका क्रममा २० वर्षीय युवकद्वयलाई प्रतिबन्धित लागु औषधसहित पक्राउ गरेको हो ।

प्रहरीले बारा महागढीमाइ नगरपालिका–७ का ओमबाबु कुशवाहा र  शैलेस यादवलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले जनाए ।  

उनका अनुसार उनीहरुको साथबाट करिब तीन हजार एम्पुल नुरफिन, डाइजापाम र फेनारगन बरामद गरेको हो ।

वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ७२२७ नम्बरको बसबाट प्रहरीको टोलीले ब्यागमा लुकाई छिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागु औषध बरामद गरेको जनाएको छ । 

 पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार