मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

दुर्घटनाबाट घाइते भएका झापाका कार्की को उपचारको क्रममा मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

 दुर्घटनाबाट घाइते भएका झापाका कार्की को उपचारको  क्रममा मृत्यु :

मिति २०८१।११।२८ गते अ.१९:०० बजेको समयमा जिल्ला झापा कनकाई नगरपालिका वडा नं.२ जामुनबारी स्थित भित्री सडक खण्डमा जामुनबारीबाट सुरुङगा तर्फ जादैं गरेको साईकललाई सोही दिशा तर्फ जादैं गरेको प्र.१-०१-०१३प ८०९१ नं.को मोटरसाईकलले पछाडीबाट ठक्कर दिई दुर्घटना हुदा साईकल यात्री ऐ.बस्ने बर्ष १९ को सलिन कार्की, मोटरसाईकल चालक ऐ.बस्ने बर्ष ३३ को सविन तामाङ घाईते भई दुवै जना घाइतेलाई तत्काल कनकाई नगर अस्पताल सुरुङगामा लगि सामान्य उपचार पश्चात थप उपचारको लागी B&C अस्पताल बिर्तामोड पठाइएकोमा बर्ष ३३ को सबिन तामाङको उपचारको क्रममा आज मिति २०८१।११।२९ गते १३:२५ बजेको समयमा मृत्यु भएको, अर्को घाईते सलिन कार्की सामान्य रहेको साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार