मुख्य समाचार
भद्रपुरमा वैदिक सनातन समितिद्वारा विश्वकर्मा पूजा | कोशी सरकारबाट छनोट भएका स्टार्टअप उद्यमीले पाएनन् बिउ पूँजी | जेनजी आन्दोलनका घाइते आमरण अनशनमा | डेटिङमा गएका नेपाली युवक र अमेरिकी युवती दिघलबैंकमा पक्राउ | पशुमा लाग्ने खोरेत रोग के हो ? कसरी बचाउने ? | कोशीमा वर्षा थपिने संकेत, केही स्थानमा भारी वर्षाको चेतावनी | कोशीमा ११ करोडको काठ थन्कियो, सरकारी मूल्यले बिक्रीमा समस्या | बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा |

कोशीमा वर्षा थपिने संकेत, केही स्थानमा भारी वर्षाको चेतावनी

भेषराज नेपाल 148+ समाचार ( )
३१ भाद्र २०८३, बुधवार

झापा / कोशी प्रदेशमा आज पनि मनसुनी गतिविधि सक्रिय रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ भने एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा सडक यातायात प्रभावित हुन सक्ने र नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज देशभर नै मनसुनी वायुको प्रभाव रहेको छ। मौसम सामान्यतया बदली रहने तथा विभिन्न प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशमा भने हिमालीदेखि तराई क्षेत्रसम्म वर्षाको सम्भावना देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार