मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

टायर पड्किएर दमकमा कार दुर्घटना

देश प्रदेश डेस्क 5164+ समाचार ( )
८ माघ २०८०, सोमबार

झापा झापाको दमकमा आज साँझ टायर पड्किएर कार दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

साँझ ६ बजेको समयमा दमक नगरपालिका ५ गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि राजमार्गमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको SK 08 P 1888 नं. को भारतीय कारको टायर पड्किएर डिभाईडरमा ठोक्किई दुर्घटना भएको हो ।

दुर्घटनामा सोही कारमा सवार भारत सिक्किम प्रदेश सिम्ताम बस्ने ६५ वर्षीय मिलनकुमार राई घाइते भएका छन् । टाउकोमा चोट लागेका राईलाई उपचारको लागि नमस्ते अस्पताल दमकमा भर्ना गरिएको छ । कार चालक सोही ठाउँ ६५ वर्षीय लक्ष्मण राई सकुशल रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार