मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

नेकपाले सबै प्रदेशमा एकता सन्देश सभा गर्दै

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

झापा / नेपाली कम्युनिष्ट पाटीले देश भरका सबै प्रदेशमा एकता घाेषण सन्देश सभा गर्दै छ ।

सुदुरपश्चिम प्रदेशबाट सुरु गरेकाे सभा दोस्रो दिन लुम्बिनी प्रदेशको दाङको लमहीमा एकता सन्देश सभा भएको थियो ।  पार्टीले आज गण्डकीको पोखरामा सभा गर्दैछ । भोलि कोशी प्रदेशमा र मंसिर १७ गते उपत्यका विशेष प्रदेशमा हुँदैछ । १८ गते कर्णालीमा र २० गते मधेशमा सभा हुनेछ ।

२१ गते प्रवास, २२ गते संघीय सम्पर्क समन्वय प्रदेश र २३ गते बागमती प्रदेशमा सन्देश सभा गर्ने तालिका तय गरेका छन् ।

गत कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । त्यसपछि एकताको सन्देश दिन प्रदेशहरूमा एकता सन्देश सभा गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै