मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे

देश प्रदेश डेस्क 5416+ समाचार ( )
७ आषाढ २०८३, आइतबार

 वर्षासंगै परेको चट्याङले लागेर बिर्तामोडमा दुईवटा गाई मरेका छन् । गएराति परेको चट्याङले बिर्तामोड – १० कुँवापानी बस्ने उदिम ओलीको अन्दाजी २ लाख मूल्यको दुईवटा गाई मरेका हुन् । ओलीको आफ्नै ग्वाली घरमा बाँधेको २ वटा व्याउने गाई चट्याईले हानेर मरेको र घटना सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । .

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार