मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

चेतना नेपालद्वारा लागूऔषध सचेतना कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5164+ समाचार ( )
११ जेठ २०८२, शनिबार

झापा लागूऔषध दुर्व्यसन विरुद्धको एक दिवशिय सचेतना कार्यक्रम सम्पन्न गरिएकाे छ ।बिर्तामाेड १ आदर्शनगर टोलविकास संस्थाको वार्षीक क्यालेण्डर अनुसार समुदायमा आधारित कार्यक्रम शनिबार सम्पन्न गरिएकाे हाे ।

चेतना नेपालको सहयोग र आदर्शनगर टोलविकास संस्थाको आयोजनामा सञ्चालित कार्यक्रममा संस्थाका अध्यक्ष नगेन्द्रबहादुर कार्कीको सभापतित्व एवम बिर्तामोड  १ का वडा अध्यक्ष अग्नि प्रसाद पाण्डेको  प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेपाल पूर्वप्रहरी संगठन झापा अध्यक्ष पूर्व डिएसपी अभिचन्द्र रिजाल , चेतना नेपालकी प्रशिक्षक कल्पना भट्टराई सामाजिक व्यक्तित्वहरूकाे आतिथ्य रहेको थियो ।

सचेतना कार्यक्रमको औचित्य  पूर्व प्डिएसपी  रिजालले प्रष्ट पारेका थिए । प्रशिक्षक  भट्टराइले लागू पदर्थ  हानी नोक्सानी यसको दुशप्रभाव  नियन्त्रण न्यूनिकरणमा समुदायको भूमिकासहितको व्याख्या गरेकी थिइन् ।

संस्थाकी उपाध्यक्ष निर्मला खड्काले स्वागत गरेकाे  कार्यक्रम सचिव शिला भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया

इन्द्र प्रसाद ओली ११ जेठ २०८२, शनिबार

अति सान्दभिक छ ।लागू औषध रहित समाज निर्माणमा सबै जुटौ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै