मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

झापाका सीडीओको वाट्सएप स्टोरीमा रास्वपा सांसद सोबिताको भाषण

देश प्रदेश डेस्क 5192+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको वाट्सएप स्टोरीमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमको भाषण पोस्ट भएको छ ।

‘झापाबाट सञ्जय अग्रवाल भन्ने व्यक्तिले फोन गरेर नागरिकता बनाउन धेरैले मोटो रकम बुझाउनुपर्ने अवस्था रहेको सुनाएको उनले संसद्मा सुनाइन् ’ प्रजिअ अधिकारीको वाट्सएप स्टोरीमा यस्तो पोस्ट भएको हो । जुन कुरा रास्वपा सांसद गौतमले केही दिनअघि संसद्मा बोलेकी थिइन् ।

आफ्नो वाटस्एपमा कसरी त्यो पोस्ट भयो भन्ने जानकारी नभएको प्रजिअ अधिकारीले बताए । उनले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । रास्वपाका झापा जिल्ला सभापति उमेश खरेलले त्यो भनाई सांसद गौतमले संसद्मा बोलेको जानकारी दिए । नागरिकता बनाउन मोटो रकम दिनुपर्ने बताएका सञ्जय अग्रवाल कहाँका व्यक्ति हुन् भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै