मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

देश प्रदेश डेस्क 5164+ समाचार ( )
६ आषाढ २०८२, शुक्रबार

झापा / डोटीको आदर्श गाउँपालिकाको वडा नम्बर १ सिरस्यानीमा शुक्रबार दिउँसो भएको जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्शबाट मेल्लेख जाँदै गरेको सुप्र ०१-००१ च १३९५ नम्बरको जीप भित्री सडकमा नियन्त्रण गुमाएपछि २५० मिटर तल खसेको थियो।

प्रहरी निरीक्षक रामचन्द्र जोशीले मृतकको पहिचान अझै नभएको जानकारी दिएका छन् ।

घाइते चार जना यात्रुलाई उद्धार गरी उपचारका लागि मेल्लेख स्वास्थ्य चौकीमा लगिएको छ भने गाडीमा सवार यात्रुहरूको यकिन संख्या अझै थाहा नभएकाे प्रहरीले बताएकाे छ ।

उद्धार प्रयास जारी छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको नेतृत्वमा टोली घटनास्थलमा खटाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार