झापा । आपराधिक लाभ
(एक्स्टर्सन), शरीर बन्धक र संगठित अपराध गरेको आरोप लागेका गंगाबहादुर गिरी धरौटीमा रिहा भएका छन् । गत असार २५ गते पक्राउ परेका बिर्तामोडका ४ का ४४ वर्षीय गिरी धरौटीमा रिहा भएका हुन् ।
झापा जिल्ला अदालतले बुधबार उनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।