मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

प्रेस क्लब भद्रपुरद्धरा स्वागत सम्मान

देश प्रदेश डेस्क 5416+ समाचार ( )
६ पौष २०८१, शनिबार

झापा नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा झापा शाखामा निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले स्वागत सम्मान गरेको छ ।
क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा झापाका नव निर्वाचित तथा झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश समितिका प्रतिनिधिलाई सम्मान गरिएको हो ।

क्लबका पूर्व अध्यक्ष गोपाल गिरीले सहजीकरण गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, अग्रज पत्रकार गोविन्दचन्द छेत्रीले शुभकामना मन्तव्य राखेका थिए ।

नवनिर्वाचित कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारी तथा झापा अध्यक्ष एकराज गिरीले प्रतिबद्धता मन्तव्य राख्दै सञ्चार जगतका समस्यासित जुध्दै व्यवसायिक वातावरण निर्माण गरेर निष्पक्ष पत्रकारिताको स्वरूप बनाउन लागि पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार