मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बालेनको घर पुगे माओवादी अध्यक्ष प्रचण्ड

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घर पुगेका छन् ।

जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहितका नेताहरू बिहीबार मेयर बालेनको घर पुगेका हुन् । बालेनको घरमा पालिका कार्यालय रहेको छ ।

सोही कार्यालयमा माओवादीले कार्यक्रम समेत राखेपछि प्रचण्डसहितका नेताहरू त्यहाँ पुगेका हुन् ।  उनीहरू पुग्दा मटिहानी नगरपालिकाले माओवादी नेताहरूलाई स्वागत गरेका थिए ।

त्यसक्रममा क्रममा अध्यक्ष प्रचण्डले लक्ष्मीनारायण मन्दिर अवलोकन गर्नुका साथै आरतीमा समेत सहभागी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार