मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

श्रीमद्बाल्मीकीय रामायण नवाह ज्ञान महायज्ञको आय–व्यय सार्वजनिक

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

झापा श्रीमद्बाल्मीकीय रामायण नवाह ज्ञान महायज्ञको आय–व्यय सार्वजनिक गरिएकाे छ । दुर्गा माता उपासना समिति भद्रपुर १० केन्द्रमोडले मिति २०८१ चैत्र २४ देखि २०८२ बैशाख २ गतेसम्म सञ्चालन गरेको पुराणकाे आय–व्यय सार्वजनिक गरिएकाे हाे ।  समितिले पुराण सम्बद्ध सरोकारवालालाई राखेर शनिबार सार्वजनिक गरेको विवरण अनुसार आयतर्फ २८ लाख ७८ हजार चारसय ३६ रूपैयाँ र व्ययतर्फ १३ लाख ६४ हजार पाँचसय ४८ रूपैयाँ खर्च गरिएको जनाएको छ ।

समितिका सचिव हरिकिशोर आचार्यका अनुसार दाताबाट सङ्कलित रकमबाट मन्दिर परिसरमा बाँकी रहेको निर्माण सम्पन्न गरी अन्य अक्षयकोषमा राखिने उल्लेख गरेका थिए । उनका अनुसार लगभग १६ लाख रकम बचत भएकोमा आधाभन्दा बढी रकम मन्दिर सञ्चालनार्थ अक्षयकोषमा र बाँकी अन्य मन्दिर परिसरमा मञ्च निर्माण, रङरोगन, टुटफुट मर्मत र शिव लिङ्ग र बसाह निर्माणमा खर्च गरिने उल्लेख गरिएको छ ।
समितिका अध्यक्ष मणिराम न्यौपानेको अध्यक्षता तथा ज्ञान महायज्ञका प्रमुख वाचक पण्डित प्रशान्त कृष्ण पराङ्कुशको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको औचित्यमाथि उपाध्यक्ष पुरूषोत्तम अधिकारीले गरेका थिए भने सञ्चालन प्रचार –प्रसार संयोजक शालिकराम भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार