मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

कन्काईमा करेन्ट लागेर मजदुरको मृत्यु

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२० कार्तिक २०८०, सोमबार

                                                                                          साङ्केतिक तस्वीर

झापा कनकाई नगरपालिका –३ सुरुङ्गाको जय पाथीभरा टोलमा आज साँझ करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ ।

साँझ ५ बजेको समयमा स्थानीय हरिहर पराजुलीको दुई तले घरको माथिल्लो तलामा टीनको छाना लगाउने क्रममा तलबाट माथिल्लो तलामा रड दिँदा घरमाथि रहेको ११ हजार भोल्टेजको करेन्टमा रडले छुनगई मजदुरको मृत्यु भएको हो ।

करेन्ट लागेर घाईते बनेका कनकाई नगरपालिका– ६ चम्पापुर निवासी ३३ बर्षिय रामकुमार श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याउँदै गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार