मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

देशमा कानुनी सासन भएकाे भए अहिले उठेका धेरै उम्मेदवार जेलमा हुन्थेः रञ्जित तामाङ

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२५ माघ २०८२, शनिबार

झापा / झापा ५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले देशमा कानुनी सासन भएकाे भए अहिले उठेका धेरै उम्मेदवार जेलमा बसेका हुने बताएका छन् ।

कमल गाउंपालिकाको निर्वाचन परिचालन समितिको कार्यालय आइतबार उद्घाटन गर्दै तामाङले भने उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘यदि देशमा कानुनी शासन पूर्ण रुपमा प्रत्याभूत हुने हो भने आज उम्मेदवार बनेका साथीहरू जेलमा बस्नुपर्ने हुन्थ्यो ।’

तामाङले अतिवादी शक्तिहरूबाट मुलुकले कुनै हालतमा निकास नपाउने दाबी गरे ।

नेकपाका युवा नेता तामाङले भाद्र २३ गतेकाे घटनाले भाद्र २४ गतेकाे घटनाकाे निर्माण भएका कारण जनता आजित भइसकेको दावी गरे ।

झापा– ५ मा तामाङसँगै एमालेबाट अध्यक्ष केपी शर्मा ओली, रास्वपाबाट वरिष्ठ नेता बालेन, कांग्रेसबाट मन्धरा चिमरिया र राप्रपाबाट लक्ष्मीप्राद संग्रौला चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार