मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

कारसँग ठोक्किएर मेचीनगरमा मोटरसाइकल चालकको मृत्यु

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२४ कार्तिक २०८१, शनिबार

                                                                                                                       साङ्केतिक तस्वीर

झापा कारसँग ठोक्किएर झापाको मेचीनगरमा घाइते मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीवार राति ११.३० बजे मेचीनगर नगरपालिका वडा नं. ७ टोकला चिया बगानस्थित पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट इटाभट्टातर्फ जाँदै गरेको बा ६० प २५३७ नम्बरको मोटरसाइकलले ब्याक गर्दै गरेको बीएए–८६८७ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ७ बस्ने २५ वर्षीय राजमान बि.क. घाइते भएका थिए ।उनलाई बीएण्डसी अस्पताल बिर्तामोडमा लगेर उपचार भइरहेकोमा उपचारको क्रममा गएराति ९ः२५ बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल,कार र कार चालक रामेछाप खाँडादेवी गाउँपालिका वडा नं.४ बस्ने ३४ वर्षीय दिनेश कँडेल इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा रहेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार