मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

नेपाल–भारत सीमामा बंगलादेशी युवक पक्राउ

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

झापा  अवैध रुपमा नेपाल छिर्न लागेका एक बंगलादेशी नागरिकलाई सीमापारि भारतीय प्रहरीले पक्राउ गरेको छ ।

२३ वर्षीय बंगलादेशी मोहम्मद आलमलाई नेपाल–भारत सीमाको चियारूजोत क्षेत्रबाट बुधवार पक्राउ गरिएको हो । ती बंगलादेशी चियारूजोत क्षेत्रमा घुमफिर गरिरहेका थिए । स्थानीयवासीले शंका लागेर प्रहरीलाई खबर गर्दा उनी बंगलादेशी भएको पुष्टि भएको थियो ।

प्रहरीले उनको साथबाट परिचयपत्र र एटीएम कार्ड बरामद गरेको थियो । परिचपपत्रकै आधारमा उनी बंगलादेशी भएको खुलेको हो । उनले अवैध बाटोबाट नेपाल प्रवेशका लागि आफू आएको प्रहरीलाई बयान दिएका छन् ।आरोपीलाई सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पश्चिम बंगालका बंगाली समुदायसँग रुपरङ र भाषा मिल्ने कारण बंगलादेशीहरु भारतीयको भेषमा अवैध रुपमा नेपाल प्रवेश गर्ने गरेको तथ्य बाहिर आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार