मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

लागुऔषध कारोबारको आशंकामा मेचीनगरबाट अजय पक्राउ

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१४ पौष २०८१, आइतबार

झापा   लागुऔषध कारोबार गरेको आशंकामा झापाको मेचीनगरबाट एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर-९ का २८ वर्षीय सालु भन्ने अजय राजवंशीलाई पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

गैरीगाउँमा रहेको राजवंशीको घरमै प्रहरी निरीक्षक पाण्डवलाल राजवंशीको कमाण्डको प्रहरीले खानतलासी गर्दा लागुऔषध र नगद भेटिएको थियो । लागुऔषध कारोबार तथा बेचबिखन हुँदै गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापामार्दा मोबाइल पाँचथान, विभिन्न दरका नेपाली नगद ५० हजार १५० रुपैयाँ, साइकल एकथान साइकलको हेन्डलको प्वालभित्र लागुऔषध ब्राउन सुगर ५ ग्राम ९० मिलिग्राम बरामद गरेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार